ne_tq/sng/03/11.md

585 B

यरूशलेमका स्‍त्रीहरूले के हेरेको त्यस प्रेमिकाले चाही?

तिनीहरूले राजा सोलोमनलाई हेरेको उनले चाही ।

राजा सोलोमनले आफ्नो विवाहको दिनमा के पहिरेका थिए?

उसको विवाहको दिनमा उनकी आमाले पहिराइदिएको मुकुट उसले पहिरेका थिए ।