ne_tq/sng/03/05.md

446 B

स्‍त्रीले यरूशलेमका छोरीहरूले के वाचा बाँधेको चाही?

आफूले नचाहेसम्म प्रेमलाई तिनीहरूले नबिउँझाउने वा नजगाउने भनी यरूशलेमका छोरीहरूले वाचा बाँधेको स्‍त्रीले चाही ।