ne_tq/sng/02/17.md

695 B

उनको प्रेमीले के गरेको उनले चाही?

उनको प्रेमी गएको उनले चाही ।

उनको प्रेमी कहिले गएको उनले चाही?

बिहानको प्रभातको मन्द हावा चल्नुअगि र छाया भाग्‍नुअगि उनको प्रेमी गएको उनले चाही ।

ऊ केजस्तो भएको उनले चाही?

ऊ भिराला पहाडहरूमा हरिण वा जवान मृगझैँ भएको उनले चाही ।