ne_tq/sng/02/16.md

513 B

प्रेमीकाको प्रेमी कसको थियो?

प्रेमीकाको प्रेमी उनकै थियो ।

प्रेमी कसकी थिई?

प्रेमी उनको प्रेमीकी थिई ।

उनको प्रेमीले लिली फूलहरूका बिचमा के गर्‍यो?

प्रसन्‍न हुँदै लिली फुलहरूका बिचमा घुमे ।