ne_tq/sng/02/14.md

529 B

उनको प्रेमीले उनलाई के भनी बोलाउँछ?

उनको प्रेमीले उनलाई उसकी ढुकुर्नी भनेर बोलाउँछ ।

उनको प्रेमीले के हेर्न र सुन्‍न चाहन्छ?

उनको प्रेमीले उनको मायालु मुहार हेर्न र उनको सुरिलो स्वर सुन्‍न चाहन्छ ।