ne_tq/sng/02/04.md

339 B

प्रेमीले उनलाई कहाँ ल्यायो?

प्रेमीले उनलाई दाखमद्य-गृहमा ल्यायो ।

उनीमाथि उसको झण्डा के थियो?

उनीमाथि उसको झण्डा प्रेम थियो ।