ne_tq/sng/02/03.md

740 B

युवाहरूकाका बिचमा प्रेमीकाले आफ्नो प्रेमीको वर्णन कसरी गरी?

प्रेमीकाले आफ्नो प्रेमी जङ्गलका रुखहरूमध्ये स्याउको रुखझैँ हुनुहुन्छ भनी वर्णन गरी ।

प्रेमीका कहाँ पल्टी?

प्रेमीका उसको छायामुनि बडो आनन्दसित पल्टी ।

उनको स्वादको लागि के मिठो थियो?

उनको स्वादको लागि उसको फल मिठो