ne_tq/sng/01/08.md

359 B

प्रेमिकाले आफूलाई कसरी भेट्टाउन सक्छिन् भनी उनको प्रेमीले भन्छ?

उसले उनलाई गोठालाहरूको पालनेर जाने बगालको पाइलाहरू पच्छ्याउन भन्छ ।