ne_tq/sng/01/02.md

593 B

प्रेमिकाले आफ्‍नो प्रेमीलाई के गर्न भन्छे?

प्रेमिकाले आफ्‍नो प्रेमीलाई मुखको चुम्‍बनले उसलाई चुम्‍बन गर्न भन्छे ।

प्रेमिकाले दाखमद्य भन्दा के उत्तम छ भन्छे?

प्रेमिकाले आफ्नो प्रेमीको प्रेम दाखमद्यभन्दा उत्तम छ भन्छे ।