ne_tq/rut/04/17.md

288 B

रूथको छोराको नाम के थियो?

उनको नाम ओबेद थियो ।

ओबेद कसका बुबा र बाजे थिए?

ओबेद यिशैको बुबा र दाऊदका बाजे थिए ।