ne_tq/rut/04/15.md

549 B

ती महिलाहरूले रूथ नाओमीको निम्ति सात जना छोराहरूभन्दा पनि किन असल थिइन् भने?

नाओमीप्रति रूथको प्रेम, र नाओमीको निम्ति रूथले एउटा नाति जन्माएकी हुनाले रूथ नाओमीको निम्ति सात जना छोराहरूभन्दा पनि असल थिइन् ।