ne_tq/rut/04/06.md

478 B

त्यसपछि अर्को कुटुम्बको उत्तर के थियो?

उसले भन्यो, "म छुट्टाउन सक्दिनँ ।"

अर्को कुटुम्बले किन आफू छुट्टाउने हुन नसक्ने बताए?

किनभने यसले उसको आफ्नै उत्तराधिकारलाई हानि गर्‍थ्यो ।