ne_tq/rut/04/05.md

412 B

थप अर्को कुन आवश्यकताको बारेमा बोअजले अर्को कुटुम्बलाई भने?

उनले भने उसले रूथलाई पनि लिनुपर्छ जसका कारण एलीमेलेकको उत्तराधिकारसँगै उसको नाम कायम रहनेछ ।