ne_tq/rut/04/04.md

546 B

अर्को कुटुम्बले इच्छा गरेमा पहिले के छुट्टाइदिन उनलाई बोअजले अनुरोध गरे?

एलीमेलेकको जग्गाको टुक्रा छुट्टाइदिन बोअजले उनलाई अनुरोध गरे ।

अर्को कुटुम्बको उत्तर के थियो?

उसले भन्यो, "म फुकुवा छुट्टाउनेछु।"