ne_tq/rut/03/13.md

623 B

रूथको लागि नजिकका कुटम्बको कर्तव्य कसले निभाउने भनेर बोअजले कसरी निर्धारण गर्न लागेका थिए?

यदि सबैभन्दा नजिकका कुटम्बले मान्यो भने तिनले नै नजिकका कुटम्बको कर्तव्य निभाउनेछन् तर यदि तिनले मानेनन् भने बोअज नै नजिकका कुटम्ब हुनेछन् ।