ne_tq/rut/02/20.md

774 B

नाओमीको मृत पति र बोअज बीच के सम्बन्ध थियो?

उनीहरू नातेदार थिए ।

बोअजले रूथलाई सहयोग गरेको सुन्दा नाओमीले तिनको के शुभेच्छा गरिन्?

उनले भनिन्, "तिनी परमप्रभुद्वारा आशिषित होऊन् ।"

नाओमीले आफूलाई अहिले भइरहेको राम्रा कुराहरूको श्रेय कसलाई दिइन्?

उनले ती कुराहरूको श्रेय परमप्रभुलाई दिइन् ।