ne_tq/rut/02/15.md

500 B

खाने बेलापछि काममा फर्कदा बोअजले रूथलाई कस्तो थप कृपा देखाए?

उनले रूथलाई मुठ्ठातिर शिला-बाला बटुल्न अनुमति दिए, र कटनी गर्नेहरूलाई रूथको लागि बिटाहरूबाट मुठ्ठा थुतेर निकाल्‍न आज्ञा दिए ।