ne_tq/rut/02/11.md

315 B

रूथका कुन असल कार्यहरू बोअजले सुनेका थिए?

नाओमीलाई पछ्‍याउन रूथले आफ्नो घर छोडेकी थिइन् भन्‍ने कुरा उनले सुनेका थिए ।