ne_tq/rut/01/17.md

745 B

रूथ नाओमीसँग बस्दा रूथले नाओमीलाई के प्रतिज्ञा गरिन्?

रूथले भनिन्, "तपाईं जहाँ जानुहुन्छ, म त्यहाँ नै जानेछु; तपाई जहाँ बस्‍नुहुन्छ, म त्यहाँ नै बस्‍नेछु, तपाईका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईका परमेश्‍वर मेरो परमेश्‍वर हुनुहुनेछ; तपाई जहाँ मर्नुहुन्छ, म त्यहाँ नै मर्नेछु।"