ne_tq/rut/01/01.md

475 B

यहूदी इतिहासको कुन समयमा रूथको घटना घट‍्यो?

यो घटना न्यायकर्ताहरूले शासन गर्ने दिनहरूमा घट‍्यो ।

एलीमेलेक आफ्नो परिवारसँग किन मोआबमा गए?

यहूदामा अनिकाल परेकोले उनी मोआबमा गए ।