पावल जङ्गली हाँगाहरूलाई चेताउनी दिन्छन्, कि यदि परमेश्वरले प्राकृतिक हाँगाहरूलाई त बचाउनुभएन भने जङ्गली हाँगाहरू अविश्वासमा पुगेको खण्डमा उहाँले तिनीहरूलाई पनि जोगाउनुहुन्न । [११:२०-२२]