ne_tq/psa/99/07.md

488 B

परमप्रभुलाई पुकारा गर्ने मानिसहरूले उहाँले भन्‍नुभएको कुराप्रति कसरी प्रतिकृया जनाए?

परमप्रभुलाई पुकारा गर्ने मानिसहरूले उहाँले दिनुभएको उहाँको महत्त्वपूर्ण आज्ञाहरू पालन गरे ।