ne_tq/psa/99/06.md

491 B

ती मानिसहरू को थिए जसले परमप्रभुलाई प्रार्थना गरे र उहाँले तिनीहरूलाई उत्तर दिनुभयो?

ती मानिसहरू मोशा, हारून र शमूएल थिए जसले परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो ।