ne_tq/psa/99/05.md

493 B

जातिहरूले परमप्रभुलाई कसरी प्रतिकृया दिनुपर्छ भनी लेखक भन्‍छन्?

जातिहरूले परमप्रभुलाई स्तुति गर्नुपर्छ र उहाँ पवित्र हुनुभएकोले उहाँको पाउदानमा आराधना गर्नुपर्छ भनी लेखक भन्‍छन् ।