ne_tq/psa/99/01.md

608 B

जातिहरूले परमप्रभुको राज्‍यप्रति कसरी प्रतिकृया जनाउनुपर्छ?

परमप्रभुको राज्‍यको प्रतिकृयामा जातिहरू थरथराउनुपर्छ ।

पृथ्‍वी किन कम्‍पन हुन्‍छ?

परमप्रभु करूबमाथि सिंहासनमा विराजमान हुनुहुने हुनाले पृथ्‍वी कम्‍पन हुन्‍छ ।