समुद्र र त्यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू सबै कराउनुपर्छ र नदिहरूले ताली बजाउनुपर्छ र पहाडहरू आनन्दले कराउनुपर्छ भनी लेखक भन्छन् ।