ne_tq/psa/98/07.md

655 B

लेखकले परमप्रभुको आगमनप्रति उहाँका सृष्‍टिहरूलाई कसरी प्रतिक्रिया गर्न उत्‍साह दिन्‍छन्?

समुद्र र त्‍यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू सबै कराउनुपर्छ र नदिहरूले ताली बजाउनुपर्छ र पहाडहरू आनन्‍दले कराउनुपर्छ भनी लेखक भन्‍छन् ।