ne_tq/psa/98/05.md

440 B

परमप्रभुको सामु प्रशंसा गाउन र मधुर धुन निकाल्‍न इस्राएलको घरानाले के वाद्यवादनहरू प्रयोग गर्नुपर्छ?

इस्राएलको घरानाले वीणा, तुरही र सिङको आवाज प्रयोग गर्नुपर्छ ।