ne_tq/psa/98/03.md

646 B

परमप्रभुले के सम्‍झनुहुन्‍छ?

परमप्रभुले इस्राएलका घरानाको निम्‍ति आफ्नो करारको बफादरी र विश्‍वस्‍तता सम्झनुहुन्छ ।

इस्राएलका परमेश्‍वरको विजय कसले देख्‍नेछ?

इस्राएलका परमेश्‍वरको विजय पृथ्वीको अन्‍तिम छेउसम्मकाहरू सबैले देख्‍नेछन् ।