ne_tq/psa/97/12.md

412 B

लेखकले धर्मीहरूलाई के गर्न उत्‍साह दिन्‍छन्?

परमप्रभुमा खुसी हुन र उहाँको उहाँको पवित्रता सम्झिंदा धन्यवाद चढाउन लेखकले धर्मीहरूलाई उत्‍साह दिन्‍छन् ।