ne_tq/psa/97/04.md

443 B

परमप्रभुको उपस्‍थितिमा के हुन्‍छ?

परमप्रभुको उपस्‍थितिमा उहाँको बिजुलीको चमकले संसारलाई उज्‍यालो बनाउँछ, पृथ्‍वीले देखेर थरथर काम्छ र पहाडहरू मैनझैं पग्लिन्छन् ।