ne_tq/psa/95/11.md

469 B

परमप्रभुले उहाँको रिसमा के शपथ खानुभयो?

परमप्रभुले उहाँको रिसमा शपथ खानुभयो कि उहाँको प्रभुत्‍वको जाँच गर्नेहरू परमप्रभुको विश्राम गर्ने ठाउँमा कहिल्यै प्रवेश गर्नेछैनन् ।