ne_tq/psa/95/10.md

493 B

परमप्रभुको प्रभुत्‍वको जाँच गर्ने मानिसहरूलाई परमप्रभु कसरी वर्णन गर्नुहुन्‍छ?

परमप्रभु भन्‍नुहुन्‍छ, “यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।”