ne_tq/psa/95/09.md

442 B

इस्राएलका पुर्खाहरूले परमप्रभुलाई कसरी प्रतिक्रिया जनाए?

तिनीहरूले उहाँका कामहरू देखेका तापनि तिनीहरूले उहाँको प्रभुत्‍वलाई जाँचे र उहाँको धैर्यको परीक्षा गरे ।