ne_tq/psa/95/06.md

586 B

परमप्रभुको सामु सबैजनाले घोप्‍टो परी घुँडा टेकेर किन आराधना गर्नुपर्छ?

परमप्रभुलाई सबैजनाले आराधना गर्नुपर्छ किनभने उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुन्‍छ र तिनीहरू उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हुन् ।