ne_tq/psa/95/05.md

545 B

परमप्रभु सबै देवहरूभन्‍दा कसरी माथि हुनुहुन्‍छ?

पहाडहरूका उच्‍चाइहरू र उहाँले बनाउनु भएका समुद्र उहाँकै हुन् र उहाँका हातले सुख्‍खा जमिन बनाउनुभयो त्‍यसैले परमप्रभु सबै देवहरूभन्‍दा माथि हुनुहुन्‍छ ।