ne_tq/psa/95/02.md

359 B

लेखक सबैजनालाई भित्र कसरी पस्‍न प्रोत्‍साहन गर्छन्?

लेखक सबैजनालाई परमप्रभुको उपस्थितिभित्र धन्यवादसाथ पस्‍न प्रोत्‍साहन गर्छन् ।