ne_tq/psa/94/22.md

423 B

परमप्रभुले लेखकलाई कसरी प्रोत्‍साहन गर्नुभएको छ?

परमप्रभुले लेखकलाई तिनको अग्‍लो धरहरा हुनुभएर तिनको शरणस्‍थानको चट्टान हुनुभएर प्रोत्‍साहन गर्नुभएको छ ।