ne_tq/psa/94/20.md

458 B

दुष्‍ट शासकहरूले नियमद्वारा कसरी अन्‍यायको सृजना गरे?

दुष्‍ट शासकहरूले धर्मीहरूका विरूद्धमा षड्‍यन्‍त्र रचेर र निर्दोषहरूलाई दोष लगाई मृत्युदण्ड दिएर अन्‍याय ल्‍याए ।