ne_tq/psa/94/17.md

457 B

परमप्रभुबाटको के प्रबन्‍ध लेखकको निम्‍ति सहायता बन्‍यो?

परमप्रभुको प्रबन्‍ध करारको विश्‍वस्‍तता थियो जसले लेखकलाई माथि उचाल्‍यो जब तिनले भने, “मेरो खुट्टा चिप्‍लदैछ ।”