ne_tq/psa/94/14.md

424 B

परमप्रभुका मानिसहरूलाई लेखक के प्रतिज्ञा गर्छन्?

परमप्रभुले उहाँका मानिसहरूलाई त्यग्‍नुहुनेछैन नता उहाँका उत्तराधिकारलाई छोड्‍नुहुनेछ भनी लेखक भन्‍छन् ।