ne_tq/psa/94/13.md

500 B

त्‍यो मानिस जो धन्‍यका हुन्, तिनको निम्‍ति परमप्रभुले के गर्नुहुनेछ?

त्‍यो मानिस जो धन्‍यका हुन्, तिनलाई परमप्रभुले उहाँका व्‍यवस्‍था सिकाउनुहुन्‍छ र कष्‍टको समयमा विश्राम दिनुहुन्‍छ ।