ne_tq/psa/94/07.md

338 B

दुष्‍टले के भन्‍छ?

दुष्‍टहरूले भन्‍छन् कि तिनीहरूले के गर्छन् सो परमप्रभुले देख्‍नुहुनेछैन न यो कुरामा ध्‍यान नै दिनुहुनेछ ।