ne_tq/psa/93/05.md

470 B

परमप्रभुका आज्ञाहरू र पवित्रताबारे लेखक कसरी वर्णन गर्छन्?

परमप्रभुका आज्ञाहरू धेरै भरोसायोग्‍य छन् र पवित्रताले परमप्रभुको मन्‍दिरलाई सदासर्वदा निम्‍ति सुसज्‍जित पार्छ ।