ne_tq/psa/93/04.md

535 B

धेरै ठोकिने छालहरू र समुद्रको शक्‍तिशाली छालहरूभन्‍दा माथि को छ?

उच्‍चमा विराजमान हुनुहुने परमप्रभु शक्‍तिशाली हुनुहुन्‍छ र धेरै ठोकिने छालहरू र समुद्रको शक्‍तिशाली छालहरूभन्‍दा माथि हुनुहुन्‍छ ।