ne_tq/psa/92/10.md

626 B

परमप्रभुले कसरी लेखकको सिङलाई ठाडो पार्नुभएको छ र तिनलाई ताजा तेलले अभिषेक गर्नुभएको छ?

परमप्रभुले लेखकलाई तिनका शत्रुहरूका पतन देख्‍न दिनुभएर र तिनका दुष्‍ट वैरीहरूका विनाश बारे सुनाउनु भएर उच्‍च पार्नुभएको छ र अभिषेक गर्नुभएको छ ।