forked from WA-Catalog/ne_tq
799 B
799 B
परमप्रभुप्रति समर्पित भएको जनको लागि परमप्रभुले के गर्नुहुन्छ?
परमप्रभुले तिनलाई बचाउनुहुन्छ, तिनलाई सुरक्षा दिनुहुन्छ, तिनले पुकार्दा तिनलाई जवाफ दिनुहुन्छ, तिनी कष्टमा परेको बेला तिनलाई विजय र आदर दिनुहुन्छ , तिनलाई लामो जीवनले सन्तुष्ट पार्नुहुन्छ, र तिनलाई परमप्रभुको उद्धार देखाउनुहुन्छ ।