ne_tq/psa/91/10.md

830 B

परमप्रभुमा भरोसा राख्‍नेमाथि किन कुनै खराबी आइलाग्‍नेछैन न त तिनको घर नजिक कुनै कष्‍ट नै आउनेछ?

परमप्रभुमा भरोसा राख्‍नेमाथि कुनै खराबी आइलाग्‍नेछैन न त तिनको घर नजिक कुनै कष्‍ट नै आउनेछ किनकि परमप्रभुले उहाँका स्वर्गदूतहरूलाई तिनका सबै मार्गहरूमा तिनलाई सुरक्षा दिन, र तिनको रेखदेख गर्न निर्देशन दिनुहुनेछ ।