ne_tq/psa/91/03.md

439 B

परमप्रभुमा भरोसा राख्‍नेको लागि उहाँले के गर्नुहुनेछ?

परमप्रभुले तिनलाई शिकारीको पासोबाट अनि घातक रूढीबाट बचाउनुहुनेछ र उहाँका पखेटाहरूले तिनलाई ढाक्‍नुहुनेछ ।