तिनीहरू नष्ट र त्रसित भएका छन् किनभने परमप्रभुले तिनीहरूका अधर्महरू आफ्नो सामु राख्नुभएको छ, र तिनीहरूका लुकेका पापहरू उहाँको उपस्थितिको प्रकाशमा ल्याउनुभएको छ ।